Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

सिरहामा निर्वाचन लक्षित ६ सय ५० सेना परिचालन, सुरक्षा व्यवस्था कडा

सिरहा-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सिरहा जिल्लामा ६ सय ५० जना नेपाली सेनाको परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजना–२०८२…

खबर अफ नेपाल

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा मन्त्री…

खबर अफ नेपाल

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उहाँले आर्थिक अभावको अवस्थामा…

खबर अफ नेपाल

म्याग्दी सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा सञ्चालन

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा,…

खबर अफ नेपाल

आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित

देवराज केसी. काभ्रे काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि सेना परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न…

खबर अफ नेपाल

प्रधानमन्त्री कार्की स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक…

खबर अफ नेपाल

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरानका राष्ट्रपति मासउद पेजेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनुभएको छ । त्यसैबीच, अमेरिकी नौसेनाले एक इरानी ड्रोन माथि आक्रमण गरेको छ, जसले…

खबर अफ नेपाल

समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन…

खबर अफ नेपाल

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ…

खबर अफ नेपाल

निर्वाचनः मुस्ताङमा हिमपातको डर

मुस्ताङ – आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा…

खबर अफ नेपाल