Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित – Khabarofnepal

नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित

नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित

काठमाडौँ, १७ फागुनः नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा  कांग्रेस (बिपी) समाहित भएको घोषणा गरिएको हो ।

कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस (बिपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सङ्गठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Rohit Shetty Refers To Recent Firing Incident Involving Tiger Shroff

Pratap: Seema Biswas Commands Attention As Meera Sen In Striking New Character Poster; Trailer Out Tomorrow

Premada Oorali Box Office Collections: Kannada film fetches Rs 3.50 crore in 4th Saturday, grosses Rs 107 crore

Dan Reynolds, Sofía Vergara Step Out For Dinner After Minka Kelly Breakup

Festive Fashion 2026: 7 Standout Looks to Take Cues From 

Udta Teer 3 Days Box Office Collection Early Updates (Today): Weekend Jump Alert! Ayushmann Khurrana-Sara Ali Khan Film Beats Jailer 2 Hindi Figures | Udta Teer Opening Weekend Collection Early Updates | Udta Teer Box Office Collection Day 3 Sacnilk Early Updates | Udta Teer Collection First Weekend Sunday Early Updates (Day 3) | Udta Teer First Sunday Collection Early Updates (October 25, 2026) Udta Teer Vs Jailer Box Office

Ramayana Part One Advance Booking Update: Ranbir Kapoor, Yash starrer sold 2 lakh tickets at national chains 10 days before release