Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो

काठमाडौं– निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ । आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम बन्दसूचीबाट हटाएको हो ।…

खबर अफ नेपाल

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैनः प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका…

खबर अफ नेपाल

बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ का मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा उहाँले कांग्रेस देशको…

खबर अफ नेपाल

आचारसंहिता उल्लङ्घनमा आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ–  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग…

खबर अफ नेपाल

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो – सार्वजनिक सेवा प्रसारण संस्था

रसुवा– यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको…

खबर अफ नेपाल

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको…

खबर अफ नेपाल

विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा

काठमाडौँ- नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न…

खबर अफ नेपाल

सुनको भाउ प्रतितोला १३ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६…

खबर अफ नेपाल

सामाजिक सञ्जालमा भाइरल बनेको नयाँ पर्यटकीय गन्तव्य ‘बुढीखोला झरना’

सुनसरी- इटहरी उपमहानगरपालिका-१२ खनारस्थित बुढीखोला झरनाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत एकाएक चर्चा बटुलेको छ। सामाजिक सञ्जालले कुनै ओझेलमा परेको स्थानलाई कसरी छोटो समयमै जनमानसको नजरमा ल्याउन सक्छ भन्ने…

खबर अफ नेपाल

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा- जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ ।…

खबर अफ नेपाल