Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

अन्तिम अभ्यास खेलमा क्यानाडालाई हराउँदै नेपाल विजयी

काठमाडौँ- आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । चेन्नईस्थित एमए चिदाबरम मैदानमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले…

खबर अफ नेपाल

बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका-७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार राती ९:१०…

खबर अफ नेपाल

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की

भक्तपुर- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको…

खबर अफ नेपाल

अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला…

खबर अफ नेपाल

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख…

खबर अफ नेपाल

अन्यदलहरुसँग चुनावसँग लक्षित भेटघाट भएको छैन- काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली काँग्रेसले  आफ्नो दलले अन्यदलहरुसँग चुनाव लक्षित भेटवार्ता नभएको स्पष्ट पारेको छ । पार्टी मुख्यालय सानेपामा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता देवराज चालिसेल आफ्नो दलले…

खबर अफ नेपाल

सुनचाँदीको मूल्यमा सामान्य गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला…

खबर अफ नेपाल

गृहमन्त्री अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै…

खबर अफ नेपाल

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न अनुगमन अधिकृतलाई गृहको निर्देशन

काठमाडौँ-गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा…

खबर अफ नेपाल

निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउने उम्मेदवारको प्रतिबद्धता

रुपन्देही– प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा तिनका उम्मेदवारहरु आन्तरिक प्रचार प्रसारमा जुटेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवार…

खबर अफ नेपाल