इरानले युएईमा गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु

इरानले युएईमा गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु

काठमाडौँ- इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको भएको छ ।

एक नेपालीको मृत्यु भएको जानकारी आएपनि यस बिषयमा विस्तृत जानकारी लिने काम भईरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरान माथि आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ ।

बढ्दो सैन्य गतिविधिको प्रभाव खाडी क्षेत्रसम्म फैलिँदा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली श्रमिक समेत प्रभावित भएका छन् ।

कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन लगायतका देशमा कार्यरत नेपालीहरू त्रासमा छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता