Tuesday, 27 October 2026
ब्रेकिङ

समाचार

देउवा नेतृत्वको काँग्रेसले आधिकारिकता नपाए देशभर आन्दोलन गर्ने खड्काको चेतावनी

काठमाडौँ- नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भएको भेला अबैध भएको भन्दै काँग्रेस विभाजन नभएको दावी गर्नुभएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार…

खबर अफ नेपाल

शिक्षामा स्वजागरणको अभ्यास – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन ।…

खबर अफ नेपाल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८…

खबर अफ नेपाल

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो ।…

खबर अफ नेपाल

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी- झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र…

खबर अफ नेपाल

माघे सङ्क्रान्तिमा खाना महोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

पाँचथर- माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज…

खबर अफ नेपाल

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा संघ, प्रदेश र स्थानीय तहले मिलेर विभिन्न जोखिम न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गर्ने तयारी…

खबर अफ नेपाल

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

ढोरपाटन (बागलुङ)- यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी…

खबर अफ नेपाल

आजको मौसम – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम…

खबर अफ नेपाल

आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सिरहा- चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ ।…

खबर अफ नेपाल