Tuesday, 27 October 2026
ब्रेकिङ

समाचार

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल…

खबर अफ नेपाल

सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग संवेदनशील छः आयुक्त भण्डारी

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि…

खबर अफ नेपाल

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन (पाल्पा)- पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी…

खबर अफ नेपाल

वर्तमान विशिष्ट परिस्थितिमा अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ- प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की आज माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक हुनुभएको छ। थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा…

खबर अफ नेपाल

ओलीको प्रश्न,जनताको हिनामिना भएको पैसा महान्याधिवक्ता कार्यालयले तिर्छ ?

काठमाडौँ- काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति…

खबर अफ नेपाल

नुवाकोटको तारुकालगायत विभिन्न ठाउँमा गोरु जुधाउने मेला सम्पन्न

नुवाकोट- स्पेनको ‘वुल फाइ’को झल्को दिने माघे संक्रान्तिको दलिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित  तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएका छन। कयौँ बर्षदेखि प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको…

खबर अफ नेपाल

कमाण्ड सम्हालेर पनि कुनै पद नलिएका काँग्रेसका युवा नेता मनोजमणि

काठमाडौँ- विशेष महाधिवेशन आह्वानको पृष्ठभूमिमा जब कांग्रेसभित्र तीव्र बहस र गुटगत दौडधुप सतहमा थियो, त्यही दौडधुपको अग्रपङ्तिमा थिए, नेपाली काँग्रेसका युवा नेता- मनोजमणि आचार्य। विशेष महाधिवेशनका लागि हस्ताक्षर…

खबर अफ नेपाल

ट्रक पल्टिँदा पाँचजना कामदारको थिचिएर मृत्यु

इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय…

खबर अफ नेपाल

नेता डा. कोइराला – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ । नेता डा. कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने…

खबर अफ नेपाल

एकसाथ तीन चलचित्र प्रदर्शनमा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ । माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै…

खबर अफ नेपाल