Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने

?????? ?????????-? ????????? ?????????? ?????? ?????? ????? ????? ????????? ??????????? ? ?????? ? ????? ???? ???,???? काठमाडौं–संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका…

खबर अफ नेपाल

रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले रास्वपा सभापति रवि लामिछाने र बलेन्द्र शाह बीचको  एकता उहाँहरुको आफ्नो इच्छा आवश्यक्ता भन्दापनि कसैले गराइदिएका धारणा राख्नु भएको छ । बुधबार…

खबर अफ नेपाल

नेप्से परिसूचकमा झिनो गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम…

खबर अफ नेपाल

बस दुर्घटनाका पीडित परिवारको आन्दोलनपछि रामेछापमा यातायात बन्द

रामेछाप– मंगलबार बिहान मन्थली नगरपालिका वडा नं. ६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवारले विभिन्न माग राख्दै आज रामेछापमा यातायात बन्द गराएका छन्। पीडित पक्षले मृतकका परिवारलाई…

खबर अफ नेपाल

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

गुल्मी –  प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीले गुल्मी जिल्लामा पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वय…

खबर अफ नेपाल

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।   आजसम्म एक करोड…

खबर अफ नेपाल

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी, २८ माघः फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा…

खबर अफ नेपाल

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना…

खबर अफ नेपाल

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु…

खबर अफ नेपाल

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ- पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र…

खबर अफ नेपाल