Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो…

खबर अफ नेपाल

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९…

खबर अफ नेपाल

सुवासलाई ११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी- बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान…

खबर अफ नेपाल

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी…

खबर अफ नेपाल

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गलकोट (बागलुङ)- विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी…

खबर अफ नेपाल

निर्वाचनका लागि भारतले गरेको सहयोगको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको…

खबर अफ नेपाल

नेकपाको चुनावी ‘प्रतिबद्धतापत्र’ सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सङ्क्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा…

खबर अफ नेपाल

सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ ।महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु…

खबर अफ नेपाल

नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

काठमाडौँ- नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा प्रगति शुन्य रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आज सार्वजनिक गरिएको प्रतिवेदनमा विश्वका १८२ देश समेटिएको सूचकाङ्कमा नेपाल १००…

खबर अफ नेपाल

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दैयस्तो निर्देशन दिएको हो ।…

खबर अफ नेपाल