Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

इटालीलाई नेपालले दियो एक सय २४ रनको लक्ष्य

काठमाडौँ- आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले एक सय २३ रनको योगफल बनाएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले…

खबर अफ नेपाल

भारतले दियो नेपाललाई सहयोग स्वरुप सवारीसाधान

काठमाडौँ- भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका…

खबर अफ नेपाल

जेन-जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको…

खबर अफ नेपाल

वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यकः उपसभापति शर्मा

भैरहवा-: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ । आज यहाँ भैरहवामा आयोजित पार्टी सदस्य…

खबर अफ नेपाल

नेपाल इटलीसँग १० विकेटले पराजित

काठमाडौँ- आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत इटालीसँगको खेलमा नेपालल पराजित भएको छ।   नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।  नेपालले आज व्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन…

खबर अफ नेपाल

इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं- आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ । योसँगै…

खबर अफ नेपाल

हिमाली जिल्लामा भएको निर्वाचन तयारीमा प्रधानमन्त्रीको चासो

ओखलढुंगा- प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा भएको निर्वाचन तयारी र बस्तुगत अवस्थाबारे जानकारी लिनु भएको छ ।  सोलुखुम्बुको हिमाली क्षेत्र नाम्चेमा पुगेर अनुगमन गरेर सदरमुकाम सल्लेरीमा आएर सरोकारवालाहरुसँगको…

खबर अफ नेपाल

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन…

खबर अफ नेपाल

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौँ- स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र…

खबर अफ नेपाल

रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ। सहमतिपछि पीडित परिवारले शव बुझ्न…

खबर अफ नेपाल