रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले रास्वपा सभापति रवि लामिछाने र बलेन्द्र शाह बीचको  एकता उहाँहरुको आफ्नो इच्छा आवश्यक्ता भन्दापनि कसैले गराइदिएका धारणा राख्नु भएको छ ।

बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले वालेन – रवि गठबन्धन स्व -स्फुर्त नभएको टिप्पणी गर्नु भएको हो ।

प्रवक्ता चालिसेले लामिछाने र बालेको सहकार्य लामो नटिक्ने पनि जिकिर  गर्नु भयो ।

उहाँहरुको गठबन्धन रहरले बनेको गठवन्धन होइन ‘यो त गराइएको गठनवन्धन हो । धेरै समय टिक्ने पनि देखिदैन  । उहाँहरु गठबन्धन गर्नु दुई दिन अघिका उहाँहरुको अभिव्यक्ति हेर्‍यो भने प्रष्ट हुन्छ । त्यसैले यो कसैले बनाइदिएको गठबन्धनको भर छैन, केही समयमै देखिहाल्छौं।” चालिसेले भन्नु भयो

सहकारी ठगी लगायतका विभिन्न प्रकरणमा पर्नु भएको रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्र्याएको उहाँको भनाइ थियो ।

चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो देखिएको भन्दै भावि प्रधानमन्त्रीका रुपमा काँग्रेसले अघि सारेको सभापति गगन थापासँग र रास्वपाका वरिष्ठ नेता बालेनको कुनै तुलना हुन नसक्ने बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव