भारतले दियो नेपाललाई सहयोग स्वरुप सवारीसाधान

भारतले दियो नेपाललाई सहयोग स्वरुप सवारीसाधान

काठमाडौँ- भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गर्नुभयो ।

यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो ।

भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । उक्त सवारी साधान राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गर्नुभयो ।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

सर्लाही-४बाट काँग्रेस सभापति थापालाई हराउँदै रास्वपाका अमरेश कुमार सिंह विजयी

सर्लाही-४बाट काँग्रेस सभापति थापालाई हराउँदै रास्वपाका अमरेश कुमार सिंह विजयी