Saturday, 31 October 2026
ब्रेकिङ

समाचार

चुनावी तालमेल गर्ने पार्टीको नीति छैन- प्रचण्ड

काठमाडौँ–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित…

खबर अफ नेपाल

आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा

सुर्खेत–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने बताउनु भएको छ । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन…

खबर अफ नेपाल

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी…

खबर अफ नेपाल

फागुन ३० गते काठमाडौँमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना हुँदै

काठमाडौँ- महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म-सचेतनामा वृद्धि गर्ने उद्देश्यले यही फागुन ३०  (मार्च १४) गते काठमाडौँमा “काठमाडौँ पिंक केयरएथन” आयोजना गरिने भएको छ। कार्यक्रमको आयोजना लेजर पोर्ट नेपालले…

खबर अफ नेपाल

धादिङमा नेपाली सेनाले सुरु गर्‍यो निर्वाचन लक्षित मोटरसाइकल गस्ती

धादिङ -आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन धादिङमा नेपाली सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ । भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित…

खबर अफ नेपाल

निर्वाचन आयोग – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन…

खबर अफ नेपाल

काठमाडौँ उपत्यकाको विकासका लागि काँग्रेसका उम्मेदवारको ‘भिजन-१०’ प्रतिज्ञा पत्र

काठमाडौँ- नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज तीनवटै जिल्लाका उम्मेदवारहरुको ‘भर्चुअल’…

खबर अफ नेपाल

किमको दोहोरो सन्देशः धम्की र संवाद

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिनुभएको छ । तर त्यससँगै उहाँले संयुक्त राज्य…

खबर अफ नेपाल

पर्सामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रशासनले यस्तो…

खबर अफ नेपाल

स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताउनुभएको छ । आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको…

खबर अफ नेपाल