नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापतिको आग्रह
सभापति थापा बुटवल, १५ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापा शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बुटवल उपमहानगरपालिका–११ देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको चौरमा आयोजित बृहत् सभाको सम्बोधन…










