Friday, 30 October 2026
ब्रेकिङ

समाचार

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

जुम्ला- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको…

खबर अफ नेपाल

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी

काठमाडौँ- लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो । निर्वाचन प्रणालीलाई समयानुकूल सुधार नगर्ने हो भने लोकतन्त्रको संस्थागत…

खबर अफ नेपाल

लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा

रुपन्देही- रुपन्देहीको क्षेत्र नम्बर ५ भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर सैनामैनासम्म फैलिएको छ । मिश्रित समुदाय र भुगोलले घेरिएको रुपन्देही ५ मा ५ वटा पालिकाका ३२ वडा समाबेश…

खबर अफ नेपाल

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो…

खबर अफ नेपाल

सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर- जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत रु ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण…

खबर अफ नेपाल

गैंडाकोटमा युवती चोटपटकसहित मृत भेटियो, हत्याको आशंका

धनु भुसाल, पूर्वी नवलपरासी– पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-२ शान्तिनगरस्थित डेरामा बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका…

खबर अफ नेपाल

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी- आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण…

खबर अफ नेपाल

पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई…

खबर अफ नेपाल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर…

खबर अफ नेपाल

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट,…

खबर अफ नेपाल