झापा–४ मा रास्वपाका ढकाल विजयी
भद्रपुर (झापा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको…
भद्रपुर (झापा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको…
बेनी (म्याग्दी)- म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित…
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको छ । केहीबेर अघि सम्पन्न मत परिणम अनुसार पुन फराकिलो मतान्तरले निर्वाचित हुनु भएको हो…
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । आज सम्पन्न मत गणना अनुसार…
काठमाडौँ- धनकुटाबाट प्रतिनिधिसभा सदस्यबाट एमालेका राजेन्द्रकुमार राई विजयी हुनु भएको छ। उहाँ १८ हजार १ सय ३२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली…
हुम्ला- प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त…
काठमाडौँ- कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल बिजयी हुनु भएको छ । साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उहाँलाई धेरैले गनेस…
काठमाडौँ- धादिङ-२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ २६१४३ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश धमलाले २०२७८ मत प्राप्त…
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश…
सुर्खेत- सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २६ हजार ८ सय ९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएकाे…