रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको छ । केहीबेर अघि सम्पन्न मत परिणम अनुसार पुन फराकिलो मतान्तरले निर्वाचित हुनु भएको हो । उहाँले २७ हजार ४ सय ६० मत सहित रोल्पाको जनप्रतिनिधिको रुपमा तेस्रो जित पूरा गर्नु भएको छ ।

पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा कांग्रेसका वलीले १२ हजार ८ मत ल्याउनु भयो ।

विक्रम सम्वत् २०२८ मा रोल्पामा जन्मिनु भएका पुनको संसदीय यात्रा नयाँ भने होइन । ओवादी जिल्ला कमिटी रोल्पा र प्युठानको सचिव, २०५३,माओवादी केन्द्रीय सदस्य, २०५५, माओवादी पोलिटब्युरो सदस्य, २०५९, माओवादी सचिवालय सदस्य, २०६३, माओवादी केन्द्रको उपमहासचिव र हाल नेकपाको नेत हुनुहुन्छ ।

२०६४ र २०७० संविधानसभा सदस्य र २०७४  र २०७९ माप्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन  २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री , २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री र अर्थमन्त्री समत बन्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था