Thursday, 5 November 2026
ब्रेकिङ

समाचार

मलेखु–मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक स्तरोन्नति भइरहेकाले यही चैत १९ गतेसम्मका लागि…

खबर अफ नेपाल

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री गुरुङले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँलाई प्रहरी महानिरीक्षक…

खबर अफ नेपाल

संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही…

खबर अफ नेपाल

पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरु प्रचलनमा

काठमाडौं– हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरु प्रचलनमा ल्याएको छ । विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरवार गुल्मी र…

खबर अफ नेपाल

एएनओको थाइल्याण्ड अध्यक्षमा अमरा राई चयन, नेपाल सरकारलाई धन्यवाद

बैंकक – थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन् । मार्च २९ गते आइतवार अपरान्ह…

खबर अफ नेपाल

प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रकृया सुरु गरिदै

काठमाडौँ, १६ चैत : सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको शासकीय…

खबर अफ नेपाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी- जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड…

खबर अफ नेपाल

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै…

खबर अफ नेपाल

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक…

खबर अफ नेपाल

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा- यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् । सङ्घीय…

खबर अफ नेपाल