Thursday, 5 November 2026
ब्रेकिङ

समाचार

तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

मध्यविन्दु (नवलपरासी)- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै…

खबर अफ नेपाल

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम- सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्य तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सुरु…

खबर अफ नेपाल

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा- डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं…

खबर अफ नेपाल

भारतीय सहयोगमा सुनसरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने

काठमाडौँ –  कोसी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको दुहबी नगरपालिका–४ मा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको सो  फोहोर मैला व्यवस्थापन…

खबर अफ नेपाल

प्रधानमन्त्री कार्यालयद्वारा सुशासन मार्गचित्र- २०८२ सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयको वेभपोर्टलमा आइतबार प्रतिवेदन सार्वजनिक गरिएको हो। जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका…

खबर अफ नेपाल

नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट

काठमाडौँ– नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले…

खबर अफ नेपाल

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयको उच्च नेतृत्वलाई आज निर्देशन दिनुहुँदै उहाँले सेवा प्रवाहलाई…

खबर अफ नेपाल

पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता खड्का पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता,…

खबर अफ नेपाल

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी- पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा…

खबर अफ नेपाल

अनुसन्धानका लागि म्याद थपको तयारी-अस्पतालमा ओली, अदालतमा लेखक

काठमाडौँ- शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वगृहमन्त्री लेखकलाई शनिबार भक्तपुरको कटुन्जेस्थित…

खबर अफ नेपाल