Thursday, 5 November 2026
ब्रेकिङ

समाचार

सारङ्गीको धुनमा गुजारा – सार्वजनिक सेवा प्रसारण संस्था

दमौली (तनहुँ)- बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ । परम्परागत गन्धर्व…

खबर अफ नेपाल

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

DCIM100MEDIADJI_0680.JPG तेह्रथुम – जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको…

खबर अफ नेपाल

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक- शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा…

खबर अफ नेपाल

हराए मौलिक भाका, फेरियो चैतेदसैँ

गलकोट (बागलुङ)-‘चैतेदसैँ मेलैमाझर्छ आँशु छुट्ने बेलैमा’ चैतेदसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको गीतको अंश हो यो । बागलुङको चैतेदसैँ मेलाका रुपमा…

खबर अफ नेपाल

पर्यटकको रोजाइमा रास ताल – सार्वजनिक सेवा प्रसारण संस्था

धरान (सुनसरी)- जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै…

खबर अफ नेपाल

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन…

खबर अफ नेपाल

राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)

काठमाडौँ — वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले विभिन्न मन्त्रालयसम्बन्धित निर्णय गरेको थियो । जसअन्तर्गत…

खबर अफ नेपाल

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले सञ्चार…

खबर अफ नेपाल

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त,सहकार्यको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले भारतका…

खबर अफ नेपाल

आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई काँग्रेसको आग्रह

काठमाडौँ- नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विषय एकपक्षीय भएको भन्दै आवेगमा नगई विधि अनुसार कारबाही गर्न आग्रह गरेको छ । सनिवार एक…

खबर अफ नेपाल