Thursday, 5 November 2026
ब्रेकिङ

समाचार

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४…

खबर अफ नेपाल

हवाई इन्धनको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर एक…

खबर अफ नेपाल

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली…

खबर अफ नेपाल

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ)- चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको…

खबर अफ नेपाल

सूचना, शिक्षा र कला-संस्कृतिको प्रवर्द्धनमा रेडियो नेपालको भूमिका महत्वपूर्ण

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले ७६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको छ । २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालले स्थापनाको अवसर पारेर…

खबर अफ नेपाल

प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरुबीच छलफल

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा…

खबर अफ नेपाल

कांग्रेसले सातै प्रदेशमा निर्वाचन समिक्षा कार्यक्रम गर्ने, तोक्यो प्रतिनिधि

काठमाडौँ– नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ । महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी…

खबर अफ नेपाल

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेशका लागि पहल गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बलका…

खबर अफ नेपाल

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको…

खबर अफ नेपाल

पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध विरोध कार्यक्रम जारी राख्ने एमाले निर्णय

काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टी र पार्टीको जनबर्गीय संगठनहरुले गर्दै आएको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ छ । पार्टी…

खबर अफ नेपाल