Wednesday, 4 November 2026
ब्रेकिङ

समाचार

कांग्रेस सभापति थापाद्बारा राजीनामा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीना पत्र बुझाउनु भएको पार्टी कार्यालयले जनाएको छ । गत फागुन…

खबर अफ नेपाल

श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

सुदूरपश्चिम- कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर…

खबर अफ नेपाल

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो…

खबर अफ नेपाल

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी- रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब…

खबर अफ नेपाल

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको छ । उक्त चलचित्रको…

खबर अफ नेपाल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…

खबर अफ नेपाल

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री खुशी, पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको हो ।…

खबर अफ नेपाल

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा…

खबर अफ नेपाल

आयोगले प्रतिवेदन बुझाएसँगै दलको नेता चयनमा प्रवेश गर्ने रास्वपाको तयारी

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्ने तयारी गरिएको छ।…

खबर अफ नेपाल

जब हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्कियो

खोटाङ–  केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट…

खबर अफ नेपाल