Wednesday, 4 November 2026
ब्रेकिङ

समाचार

नयाँ सरकार गठनको तयारी रास्वपा, शीर्ष नेताहरु छलफलमा

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै अब नयाँ सरकार गठनको प्रकृया अघि बढेको छ। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल…

खबर अफ नेपाल

चैत्र १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपा शीर्ष नेताहरुको निर्णय

फाइल काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बरिष्ठ नेता बालेन्द्र शाहलाई शपथ गराउने गरी तयारी अगाडि बढाएको छ । आज भएको पार्टीका शीर्ष नेताहरुबीचको…

खबर अफ नेपाल

इयूको शिखर सम्मेलनः इरान युद्ध र युक्रेन ऋणमा केन्द्रित

युरोपेली सङ्घ (इयु) का नेताहरूले इरान युद्ध, बढ्दो ऊर्जा मूल्य, आप्रवासन सङ्कट र युद्धग्रस्त युक्रेनलाई ठूलो ऋण दिने विषयमा बिहीबार ब्रसेल्समा शिखर सम्मेलन गर्दैछन् । स्ट्रेट अफ होर्मुज…

खबर अफ नेपाल

भारी वर्षा र हुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका…

खबर अफ नेपाल

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक…

खबर अफ नेपाल

धादिङको रिफिलिङ उद्योगहरुमा पर्याप्त ग्यास रहेको व्यवसायीको भनाइ

 धादिङ- मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या देखिए पनि धादिङ जिल्लामा रहेका रिफिलिङ उद्योगहरुमा भने पर्याप्त मात्रामा ग्यास मौजाद रहेको छ । साथै…

खबर अफ नेपाल

कर्णालीवासीलाई धन्यवाद दिन प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुग्नुभएको छ । प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली…

खबर अफ नेपाल

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२…

खबर अफ नेपाल

आज चैते दसैँको घटस्थापना – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको…

खबर अफ नेपाल

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ राहत उपलब्ध गराइने

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि…

खबर अफ नेपाल