Wednesday, 4 November 2026
ब्रेकिङ

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने…

खबर अफ नेपाल

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर…

खबर अफ नेपाल

पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।…

खबर अफ नेपाल

रवि लामिछाने विरुद्धको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

फाइल फोटो काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा…

खबर अफ नेपाल

संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग

काठमाडौं– एशोसिएसन अफ नेपाली ओरिजिन (ए.एन.ओ.)को अन्तराष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ । विश्वभर छरिएका नेपाली मुलका व्यक्तिहरुको संगठन…

खबर अफ नेपाल

एकपल्टको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई प्रधानमन्त्रीको शान्त्वना

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गर्नुभएको थियो…

खबर अफ नेपाल

इरानी सुरक्षा प्रमुख लारीजानीको मृत्यु भएको इजरायलको दावी, इरानको भनाइ आउन बाँकी

काठमाडौँ- इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारीजानीको हत्या गरेको घोषणा गरेको छ । नेता लारीजानीको मृत्युबारे इजरायलले गरेको दावीबारे समाचार तयार पार्दासम्म इरानको…

खबर अफ नेपाल

संयुक्त राष्ट्रसङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

जेनेभा-संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख मानिसले भोकमरीको सामना गर्न सक्छन् । युद्धको तेस्रो हप्तासम्ममा…

खबर अफ नेपाल

सुदन गुरुङ – सार्वजनिक सेवा प्रसारण संस्था

ललितपुर–  गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म…

खबर अफ नेपाल

जेनजी आन्दोलनका कारण रु ८४ अर्ब बढीको क्षति,तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने

काठमाडौँ, ३ चैत : गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्‍याएपछि सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत…

खबर अफ नेपाल