Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
अनुसन्धानका लागि म्याद थपको तयारी-अस्पतालमा ओली, अदालतमा लेखक – Khabarofnepal

अनुसन्धानका लागि म्याद थपको तयारी-अस्पतालमा ओली, अदालतमा लेखक

अनुसन्धानका लागि म्याद थपको तयारी-अस्पतालमा ओली, अदालतमा लेखक

काठमाडौँ- शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वगृहमन्त्री लेखकलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उहाँलाई आज अदालतमा उपस्थिति गराइएको हो।

त्यसैगरी, आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भने अस्पतालमा रहेका कारण भर्चुवल रुपमा अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

गौरी बहादुर कार्की नेतृत्व जाँचबुझ आयोगको सिफारिसका आधारमा यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै चैत १४ गते बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

Source link

संबधित खबर

धेरै पढ़िएको

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga

IIFA 2027 Press Conference Mumbai Live Updates: Bollywood Stars, Latest Announcements & Highlights | IIFA Awards 2027 Press Conference Live Updates

Titans Twitter Review: 7 Tweets to read before watching Jayasurya and Vinayakan starrer fantasy comedy thriller