Friday, 6 November 2026
ब्रेकिङ

समाचार

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्

काठमाडौँ- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गत वर्षको न्यूनतम् कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको…

खबर अफ नेपाल

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ- बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत…

खबर अफ नेपाल

अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे निर्णय

काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित बस्ती हटाउने र त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने सन्दर्भमा सरकारले ११ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा…

खबर अफ नेपाल

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

खबर अफ नेपाल

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ, ११ वैशाख : राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई…

खबर अफ नेपाल

संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन-प्रवक्ता पोखरेल

काठमाडौँ- मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय…

खबर अफ नेपाल

अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो

काठमाडौँ- सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विधायन ऐन, २०८१ को दफा…

खबर अफ नेपाल

नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज

काठमाडौँ, ११ वैशाख : नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स…

खबर अफ नेपाल

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ खोला किनारका बस्तीहरुमा बसोबास रहेका अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउँदै ती बस्तीहरुलाई सुरक्षित स्थानान्तरण गर्ने तयारी सरकारले गरेको जानकारी गराउनु भएको छ…

खबर अफ नेपाल

कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । दलको नेता चयनका लागि आज मतदानको कार्यक्रम राखिएको थियो । अन्तिम…

खबर अफ नेपाल