Sunday, 8 November 2026
ब्रेकिङ

समाचार

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ- आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल…

खबर अफ नेपाल

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल)…

खबर अफ नेपाल

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

ढोरपाटन (बागलुङ)- बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो ।…

खबर अफ नेपाल

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया…

खबर अफ नेपाल

पर्यटकको पर्खाइमा थोरङ फेदी – सार्वजनिक सेवा प्रसारण संस्था

मुस्ताङ- समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै…

खबर अफ नेपाल

बाह्र दिनमा चार सय २२ विपद्का घटना

काठमाडौँ- वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा…

खबर अफ नेपाल

गैरीगाउँको सुकुम्वासी बस्ती हटाउन सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्वासी बस्ती हटाउने कार्य आजदेखिसुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार…

खबर अफ नेपाल

इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली पाकिस्तान प्रस्थान

इस्लामावाद- अमेरिकी राजदूतहरू इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन् । इरानी सञ्चारमाध्यम इर्ना (आइआरएनए) ले इरानी प्रतिनिधिमण्डलले अमेरिकी दूतहरूसँग प्रत्यक्ष…

खबर अफ नेपाल

जानकी नवमीका अवसरमा दूधमतीमा शाही स्नान

महेन्द्रनगर– जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना,…

खबर अफ नेपाल

दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

लुम्बिनी– बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । काउन्सिलले ७२ घण्टा लगाएर…

खबर अफ नेपाल