Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ- विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ…

खबर अफ नेपाल

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला- हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ । दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज…

खबर अफ नेपाल

निर्वाचनका लागि शान्ति-सुरक्षा सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुन गइरहेको…

खबर अफ नेपाल

नेपाल पुनःनिर्माण कोषमा नौ लाख सहयोग

काठमाडौँ– अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनःनिर्माण कोषका लागि करिब रु नौ लाख बराबर सहयोग गरेको छ । नासियाका कोषाध्यक्ष…

खबर अफ नेपाल

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ–  निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१  स्पष्टीकरण माग गरेको छ । यही माघ ४…

खबर अफ नेपाल

निर्वाचनका लागि भारत सरकारद्वारा नेपाललाई सवारी साधन सहयोग

काठमाडौँ– भारत सरकारले नेपाललाई निर्वाचनसम्बन्धी सहयोग अन्तर्गत दोस्रो चरणको सहायता हस्तान्तरण गरेको छ। उक्त सहयोगस्वरूप भारत सरकारले निर्वाचन प्रयोजनका लागि आज नेपाल सरकारलाई २५० भन्दा बढी सवारी साधन…

खबर अफ नेपाल

कस्ता कार्यक्रम आउँदैछन् एमालेको घोषणा पत्रमा ?

काठमाडौं – नेकपा एमाललेले देशको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताएको छ । प्रचार संयोजक मीनबहादुर शाहीले आज एक विज्ञाप्ति जारी गर्दै एमालेले …

खबर अफ नेपाल

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ– भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी…

खबर अफ नेपाल

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ- भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै…

खबर अफ नेपाल

धादिङमा किसानहरु कफी खेतीतर्फ आकर्षित

धादिङ- भौगोलिक बनावट र हावापानी कफीका लागि निकै उपयुक्त देखिएपछि धादिङमा किसानहरुले कफीको ब्यवसायिक खेती थालेका छन । स्थानीय तहले समेत सहयोग गर्न थालेपछि ज्वालामुखी गाउँपालिकाका अधिकांश किसानहरुले…

खबर अफ नेपाल