Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको…

खबर अफ नेपाल

मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८…

खबर अफ नेपाल

काठमाडौँ सहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँ, १४ माघः पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा…

खबर अफ नेपाल

जेनजी आन्दोलनमा सरकारको आदेशमा गोली चलेको होइन- ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश नदिएको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री ओलीले…

खबर अफ नेपाल

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि…

खबर अफ नेपाल

सार्वजनिक सेवा प्रसारण नेपालको निर्वाचन लक्षित आन्तरिक आचारसंहिता जारी

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै “सार्वजनिक सेवा प्रसारण नेपाल, निर्वाचन आचारसंहिता-२०८२” जारी गरेको छ। आचारसंहिता २०८२ साल  फागुन २१ गते हुने…

खबर अफ नेपाल

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गर्नुभएको छ । बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी…

खबर अफ नेपाल

चुनावी मैदानमा दलहरुको साझा प्रतिबद्धता

धादिङ- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउनका लागि धादिङ जिल्लामा चुनावी दौडमा रहेका राजनीतिक दलहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् । दुई…

खबर अफ नेपाल

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ- मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो…

खबर अफ नेपाल