Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

धरान (सुनसरी)- धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत…

खबर अफ नेपाल

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७…

खबर अफ नेपाल

लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सार्वजनिक सेवा प्रसारण- नेपाल टेलिभिजनले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात…

खबर अफ नेपाल

कांग्रेसले फागुन २१ को चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालना समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।…

खबर अफ नेपाल

निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण- उपराष्ट्रपति  

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था सुनिश्चितता गरिनुपर्ने बताउनु भएको छ । सार्वजनिक सेवा प्रसारण…

खबर अफ नेपाल

रौतहटसहित तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित 

रौतहटः तराई मधेशका रौतहटसहितका जिल्लामा बाक्लो हुस्सु, कुहिरोका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।पछिल्ला दुई दिनदेखि रौतहटमा बिहान र बेलुका बाक्लो मात्रामा हुस्सु लाग्ने गरेको छ। हुस्सुका…

खबर अफ नेपाल

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

दाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका…

खबर अफ नेपाल

अब कांग्रेसभित्र न गुट छ,न भागबण्डा – सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रस भित्र गुट र भागबण्डाको अवस्था समाप्त भएको बताउनु भएको छ । शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति…

खबर अफ नेपाल

सम्बन्ध विच्छेदका कारण बालश्रम बढ्दै

भोजपुर- सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै…

खबर अफ नेपाल

नेपाल टेलिभिजन आजदेखि ४२औं वर्षमा प्रवेश

नेपालको टेलिभिजन प्रसारण क्षेत्रमा पहिलो र अग्रणी नेपाल टेलिभिजन ४२ औं वर्षमा प्रवेश गर्दै छ । २०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयसंगै प्रविधि र प्रवृत्तिमा…

खबर अफ नेपाल