डिसेम्बरमा स्वदेश फर्कने हसिनाको घोषणा
एजेन्सी- बङ्गलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गर्नुभएको छ । उहाँको घोषणासँगै बङ्गलादेश सरकारले भारतमा…










