सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात
सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी राजमार्गमा बसको ठक्करपछि सुनकोसी नदीमा खसेर बेपत्ता भएका यात्रुहरुको अवस्था अझै अज्ञात छ। खोलामा खसेको कारसमेत पत्ता लगाउन सकिएको छैन । नदीमा…










