मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिनुभयो ।

यस्तै,ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई उहाँले निर्देशन दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको घोषणा

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको घोषणा

गेटामा यही शैक्षिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ – सार्वजनिक सेवा प्रसारण संस्था

गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति, पाँच वटा मोटरसाइकल पुरिए