नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो ।

अदालतको सो आदेशसँगै कांगे्रसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने भएको हो ।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकन गर्न माग गर्दै निवेदन दिनुभएको थियो ।

अदालतले पुनरावलोकन गर्न ‘निस्सा’ (अनुमति) प्रदान गरेको हो ।

यसअघि, न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको घोषणा

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको घोषणा

गेटामा यही शैक्षिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने

गेटामा यही शैक्षिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ – सार्वजनिक सेवा प्रसारण संस्था

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ – सार्वजनिक सेवा प्रसारण संस्था

गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति, पाँच वटा मोटरसाइकल पुरिए

गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति, पाँच वटा मोटरसाइकल पुरिए