Friday, 30 October 2026
ब्रेकिङ

समाचार

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

काठमाडौँ–  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा…

खबर अफ नेपाल

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको…

खबर अफ नेपाल

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

काठमाडौँ- आउँदो अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा सन्दीप लामिछानेले कप्तानको जिम्मेवारी निर्वाह गर्नुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई…

खबर अफ नेपाल

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग…

खबर अफ नेपाल

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सामुदायिक वनलाई हरित अर्थतन्त्र, रोजगारी सिर्जना र स्थानीय आयआर्जनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक वन दिवसका…

खबर अफ नेपाल

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

काठमाडौँ — नेपालमा वनक्षेत्रको वृद्धि र ग्रामीण क्षेत्रका बासिन्दाहरूको आर्थिक विकासका लागि सामुदायिक वन महत्वपूर्ण साधनको रुपमा स्थापित हुँदै आएको छ । २०३५ सालबाट नेपालमा सामुदायिक वनको अवधारणा…

खबर अफ नेपाल

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- आज साउनको अन्तिम  सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।…

खबर अफ नेपाल

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी…

खबर अफ नेपाल

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्ली-   भौतिक पुर्वाधार तथा यातायात भन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा उहाँले लामो समय सम्म पनि निर्माण व्यवसायीले…

खबर अफ नेपाल

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष…

खबर अफ नेपाल