Friday, 30 October 2026
ब्रेकिङ

समाचार

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक साउन २४। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी…

खबर अफ नेपाल

संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई गति बढाए पनि संविधान, विधि र शासनको सीमाभित्र रहेर अघि बढ्न सुझाव दिनु भएको छ…

खबर अफ नेपाल

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२…

खबर अफ नेपाल

आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभएको छ । ३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी…

खबर अफ नेपाल

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

काठमाडौँ- खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको…

खबर अफ नेपाल

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत फेला

काठमाडौँ- कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन् । गत शुक्रबारदेखि हराइरहेका उनी आइतबार मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक…

खबर अफ नेपाल

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली, २४ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच…

खबर अफ नेपाल

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा…

खबर अफ नेपाल

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ- विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ…

खबर अफ नेपाल

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौँ- वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी…

खबर अफ नेपाल