Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

ललितपुर– पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा…

खबर अफ नेपाल

महासङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ । ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री…

खबर अफ नेपाल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौँ– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको…

खबर अफ नेपाल

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ- बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । उहाँले रु दुई हजार १०० को रसिद…

खबर अफ नेपाल

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

काठमाडौँ- शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दिर्घरोग पार्किन्सन्सबाट पिडित धौभडेलको क्यानडाको क्यालगरीमा मृत्यु भएको हो…

खबर अफ नेपाल

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको…

खबर अफ नेपाल

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

रामेछाप -रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरोपीडितहरू अझै त्रासमा बाँच्न बाध्य छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि एक बर्ष अगाडि विस्थापित भएका परिवारहरू…

खबर अफ नेपाल

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

सांकेतिक तस्वीर काठमाडौँ- अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा…

खबर अफ नेपाल

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

महोत्तरी- ‘सखी हे, झुला पडल फुलबगियाक डार,सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’ मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया…

खबर अफ नेपाल

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

कञ्चनपुर- छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् । कैलाली र कञ्चनपुरमा बसोबास…

खबर अफ नेपाल