Wednesday, 28 October 2026
ब्रेकिङ

समाचार

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर…

खबर अफ नेपाल

भोजपुरमा दुई शीत भण्डारण निर्माण

भोजपुर– स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरण सहज बनाउने उद्देश्यका साथ भोजपुरको रामप्रसादराई गाउँपालिकाले दुईवटा शीत भण्डारण (कोल्ड स्टोर) निर्माण गरेको छ । उत्पादन भएका कृषि उपजलाई…

खबर अफ नेपाल

पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा – सार्वजनिक सेवा प्रसारण संस्था

राँझा (बाँके)- नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि…

खबर अफ नेपाल

काठमाडौँका यी स्थानहरुमा तोकिए निर्वाचन कार्यालय

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका…

खबर अफ नेपाल

झापाको जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

भद्रपुर (झापा)- यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो…

खबर अफ नेपाल

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार…

खबर अफ नेपाल

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो ।…

खबर अफ नेपाल

एमाले अध्यक्ष ओली – सार्वजनिक सेवा प्रसारण संस्था

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन…

खबर अफ नेपाल

दुर्गा प्रसाईं पोखराबाट पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

फाइल गण्डकी– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक…

खबर अफ नेपाल

देवघाटमा ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

भरतपुर – ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन देवघाट धाममा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट मेघराज आचार्य (दाङ) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा…

खबर अफ नेपाल