करिअर मार्गनिर्देशनका लागि सरकारले संचालनमा ल्यायो डिजिटल प्लेटफर्म
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली विद्यार्थी र युवालाई करिअर पथ छनोटसम्बन्धी सही, यथार्थपरक र जीवनोपयोगी जानकारी उपलब्ध गराउने उद्देश्यले करिअर मार्गनिर्देशन डिजिटल प्लेटफर्म सुरु गरेको…







