Wednesday, 28 October 2026
ब्रेकिङ

समाचार

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

कास्की– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो । आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ…

खबर अफ नेपाल

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

बागमती- जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको…

खबर अफ नेपाल

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने…

खबर अफ नेपाल

राहत जुटाउँदै चितवनका स्थानीय पालिका

नारायणगढ (चितवन)- भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम…

खबर अफ नेपाल

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

काठमाडौँ– नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको…

खबर अफ नेपाल

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता…

खबर अफ नेपाल

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौँ– भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त…

खबर अफ नेपाल

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुलको मर्मतमा तीव्रता

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्वस्तरमा लागेको छ। यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा…

खबर अफ नेपाल

शुक्रबार साँझसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९५ जनाको उद्धार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २९४ पुगेको छ। प्राधिकरणका अनुसार शुक्रबार…

खबर अफ नेपाल

विपद्का बेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ-प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले…

खबर अफ नेपाल