त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटन उर्जामन्त्री अस्पतालमा
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयाेजनाका कर्मचारी भेट गर्नुभएकाे छ…










