Tuesday, 10 November 2026
ब्रेकिङ

समाचार

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि…

खबर अफ नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ- हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका…

खबर अफ नेपाल

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

धरान (सुनसरी)- “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका…

खबर अफ नेपाल

रास्वपा महाधिवेशन आजदेखि – सार्वजनिक सेवा प्रसारण संस्था

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको…

खबर अफ नेपाल

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

कास्की- पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले…

खबर अफ नेपाल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ असारः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा…

खबर अफ नेपाल

‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त…

खबर अफ नेपाल

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनुभएको छ । पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उहाँले लोकतन्त्रबाट…

खबर अफ नेपाल

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई…

खबर अफ नेपाल

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

ललितपुरको जावलाखेलमा आयोजित वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रामा शनिबार भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल…

खबर अफ नेपाल