Tuesday, 10 November 2026
ब्रेकिङ

समाचार

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

रौतहट- सशस्त्र प्रहरी वल नेपालको विशेष सक्रियतामा शुक्रबार बागमती नदीमा जलउत्पन्न विपद् उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ । सशस्त्र प्रहरी वल नेपालअन्तर्गत छिन्नमस्ता बाहिनीको आयोजना तथा…

खबर अफ नेपाल

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

कर्णाली- कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३/ ०८४को बजेटमाथि छलफल कर्णाली प्रदेशसभामा जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको…

खबर अफ नेपाल

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल ४ लाख १८ हजार…

खबर अफ नेपाल

सञ्चारमन्त्री डा तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित…

खबर अफ नेपाल

सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनुभएको छ । राष्ट्रियसभाको…

खबर अफ नेपाल

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत…

खबर अफ नेपाल

विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो

काठमाडौँ-  झण्डै दुई वर्ष अघि रोशी खोलामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको सिन्धुली खण्डमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सडक डिभिजन कार्यालय खाल्टेका अनुसार…

खबर अफ नेपाल

बैतडीको छेलामा बस दुर्घटना, १ जनाको मृत्यु, १० जना घाइते

बैतडी-  बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । धनगढीबाट बैतडी आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस आज…

खबर अफ नेपाल

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले आज सभापति लामिछानेको सङ्गठित…

खबर अफ नेपाल

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।  आज बसेको मन्त्रिपरिषदको बैठकले डा भट्टराई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त…

खबर अफ नेपाल