Tuesday, 10 November 2026
ब्रेकिङ

समाचार

१८ वटा अस्पतालमा जलन उपचार वार्डको व्यवस्था

काठमाडौँ–  मुख्य स्वास्थ्य समस्या बन्दै गएको जलनको उपचारलाई सहज र सर्वसुलभ बनाउने सरकारी प्रतिबद्धता कार्यान्वयनमा जान थालेको छ । सरकारको १०० दिनभित्र गरिसक्ने १०० बुँदे प्रतिबद्धताअन्तर्गत अधिकांश अस्पतालमा…

खबर अफ नेपाल

सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज लगियो

सुर्खेत- सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उहाँ पूर्वअर्थमन्त्रीसमेत रहनु भएका पौडेलले वीरेन्द्रनगरको शुभ होटलबाट सोमबार साँझ सुर्खेत…

खबर अफ नेपाल

बन्दसत्र रोकिँदा प्रतीक्षा, घुमफिर र सेल्फीमा बित्यो प्रतिनिधिको दिन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आजको दिन बन्दसत्रको प्रतीक्षामै बित्यो।  बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अन्तिम समयमा भोलि विहानसम्मका लागि स्थगित…

खबर अफ नेपाल

अमेरिका-इरान वार्ता सम्झौताका लागि बलियो आधार: उपराष्ट्रपति भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताउनुभएको छ। “हामीले सफल अन्तिम…

खबर अफ नेपाल

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी

काठमाडौँ- वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि…

खबर अफ नेपाल

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

BBC काठमाडौँ- बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको…

खबर अफ नेपाल

प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र

फोटो- महेश निरौला चितवन– महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरू…

खबर अफ नेपाल

हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट

चितवन-प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ । प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नुभएको हो…

खबर अफ नेपाल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर…

खबर अफ नेपाल

इजिप्ट समूह जीको शीर्ष स्थानमा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विसी…

खबर अफ नेपाल