सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज लगियो

सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज लगियो

सुर्खेत- सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उहाँ पूर्वअर्थमन्त्रीसमेत रहनु भएका पौडेलले वीरेन्द्रनगरको शुभ होटलबाट सोमबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।

सोही कार्यक्रममा सहभागी हुन पौडेल पार्टी कार्यक्रमस्थलमा रहेका बेला प्रहरीले पक्राउ गरेकाे हाे ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक