आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा
काठमाडौँ- नेदरल्यान्ड्समा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आगामी त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक स्टुआर्ट लले आज रोहितकुमार पौडेलको कप्तानीमा १५…










