Wednesday, 28 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

धादिङमा पूर्वमुख्यमन्त्री पाण्डेदेखि सामाजिक अभियान्ता आशिका तामाङको मनोनयन

धादिङ– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले  उम्मेदवारी दर्ता गराउनु भएको छ…

खबर अफ नेपाल

अर्घाखाँचीमा काँग्रेसबाट विष्णु खनाल ‘मुस्कान’को मनोनयन दर्ता

अर्घाखाँची-  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट नेपाली काँग्रेसका विष्णु प्रसाद खनाल मुस्कानले उम्मेदावरी दर्ता गराउनु भएको छ । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका…

खबर अफ नेपाल

भारत सरकारद्वार निर्वाचनका लागि नेपाललाई सवारी साधन हस्तान्तरण

काठमाडौं– – भारत सरकारले नेपाललाई आगामी निर्वाचन तयारीका लागि दिएको चुनाव सम्बन्धी सहयोगको पहिलो चरण आज गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ। गृहमन्त्रालयमा एक कार्यक्रममका बीच भारतीय दुतावासका उप…

खबर अफ नेपाल

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौँ–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४…

खबर अफ नेपाल

मकवानपुरमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता जारी

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ। हेटौँडा–११ स्थित प्रादेशिक तरकारी थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको…

खबर अफ नेपाल

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर…

खबर अफ नेपाल

भोजपुरमा दुई शीत भण्डारण निर्माण

भोजपुर– स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरण सहज बनाउने उद्देश्यका साथ भोजपुरको रामप्रसादराई गाउँपालिकाले दुईवटा शीत भण्डारण (कोल्ड स्टोर) निर्माण गरेको छ । उत्पादन भएका कृषि उपजलाई…

खबर अफ नेपाल

पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा – सार्वजनिक सेवा प्रसारण संस्था

राँझा (बाँके)- नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि…

खबर अफ नेपाल

काठमाडौँका यी स्थानहरुमा तोकिए निर्वाचन कार्यालय

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका…

खबर अफ नेपाल

झापाको जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

भद्रपुर (झापा)- यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो…

खबर अफ नेपाल