रामेछाप बस दुर्घटनामा बेपत्ता एक जनाको शब फेला

रामेछाप बस दुर्घटनामा बेपत्ता एक जनाको शब फेला

रामेछाप – मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिक गत मंगलबार भएको बस
दुर्घटनामा बेपत्ता भएका ९ वर्षीय कृचन तामाङको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनापछि बेपत्ता रहेका मन्थली
नगरपालिका वडा नं २ का कृचन को शव आज खुर्कोट नजिक सुनकोसी नदी मा भेटिएको हो।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला
परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिनुभएको छ। अझै दुइ
जना नदिमा बेपत्ता रहेका प्रहरीले जनाएके छ ।

गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो
भने ३ जना नदिमा बेपत्ता भएका थिए। बेपत्ता १ जनाके शव फेला परेसंग उक्त दुर्घटनामा मृत्यु
हुनेके संख्या १३ पुगेके छ। दुर्घटनापछि बेपत्ता भएकाको खोजी कार्य निरन्तर जारी राखिएको
थियो।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जिल्ला प्रहरी
कार्यालय रामेछापले जानकारी दिएको छ। घटनाप्रति स्थानीयवासीमा अझै शोकको वातावरण छ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुको शोकमा लिखुतामाकेसी गाउँपालिकाले सेमबार एक दिनसार्वजनिक बिदा दिएके गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनु भये ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह