बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम आयोगबाट यही जेठ १४ गते बिहीबारका दिन बकर इद (इद-उल-अज्हा) परेको व्यहोरा जानकारी प्राप्त हुन आएको उल्लेख गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

सरकारद्वारा विसं २०८२ माघ १८ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद पर्ने दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

सरकारले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामनासमेत व्यक्त गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती