Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती – Khabarofnepal

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती




काठमाडौँ- आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपूरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटमा ३१७ रन बनाएको हो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए ।

यसैगरी, दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।

बिहान ९;३० बजेबाट शुरु हुने पूर्वनिर्धारित यो खेल बिहान पानी परे पछि पीच ओसिलो भएकोले केहिबेर ढिलो गरी टस भएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

स्कटल्याण्ड र अमेरिका सहभागी शृङ्खलामा नेपालले हालसम्म खेलेका तीन खेलमा दुई खेल जित्दै लिग-२ अङ्क तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

हालसम्मको नतिजामा २७ खेलबाट नेपालको २२ अङ्क छ ।अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana (English) US Screening Review Viral Tweet | Ramayana Part 1 English Dubbed Review | Ramayana (English) Sony Private Screening Review | Ramayana English Version Review | Ramayana (English) Ranbir Kapoor Performance Review | Ramayana (English) Review In US | Ramayana Early Reactions | Ramayana Letterboxd Rating

Ranabaali Box Office: Vijay Deverakonda and Rashmika Mandanna starrer collects Rs 2 crore on 2nd Friday, grosses Rs 50 crore in 8 days

How it Affects Your Zodiac Sign

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck